• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा पहिलोपटक कोरियन शैक्षिक मेला सम्पन्न


  •    संवाददाता/ बुधबार, मङि्सर ०६, २०८०  

  • विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि बिर्तामोडमा झापामै पहिलो पटक कोरियन शैक्षिक मेला सम्पन्न भएको छ ।
    दक्षिण कोरिया पढ्न जाने विद्यार्थीहरुका लागि डिक्युगं युनिभर्सिटीका प्रोफेसरहरुद्धारा आज बुधबार बिर्तामोडको सिटि सेन्टरमा सेमिनारको आयोजना गरिएको स्टडी पार्क बिर्तामोडका सञ्चालक उदय काफ्लेले जानकारी दिए ।
    शैक्षिक परामर्श उपलब्ध गराउँदै आएको स्टडी पार्क बिर्तामोड ,राइट एजुकेशनल सर्भिसेस र हेङिल लर्निङ सेन्टरको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा कोरियाबाटै आएका युनिभर्सिटीका प्रोफेसरहरद्धारा कोरियाको शैक्षिक वातावरण, नेपाली विद्यार्थीहरुले पाउने अवसर, त्यहाँको रहन सहन लगायतका बिषयमा कोरिया जान चाहने नेपाली विद्यार्थीहरु सहभागी भएका थिए ।

    बिर्तामोड स्थित सिटि सेन्टरको साई पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा न्यूटन्स एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाई, राईट एजुकेसनलका प्रबन्ध निर्देशक नवीन बोहोराले विद्यार्थीलाई बुझेर मात्र वैदेशिक अध्ययनमा जान सुझाएका थिए । कार्यक्रममा ४ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाएका थिए । स्टडी पार्कका निर्देशक सरोज पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी हरि बरालले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.