• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा २५ विद्यार्थीको मृत्यु, १०५ विद्यालय भवन पूर्ण क्षति


  •    संवाददाता/ सोमबार, कार्तिक २०, २०८०  

  • गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा प्रारम्भिक तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिममा २५ जना विद्यार्थी, एक शिक्षकको मृत्यु भएको छ ।
    जाजरकोट जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख रमेश मल्लका अनुसार आइतबार राती १० बजेसम्मको विवरण अनुसार भूकम्पमा परी ११ जना विद्यार्थी, एक निजी स्रोत शिक्षकको मृत्यु भएको हो ।

    भूकम्पमा परी घाइते हुने विद्यार्थीको संख्या २० जना पुगेको छ । प्रमुख मल्लका अनुसार भूकम्पले पूर्ण क्षति पुर्‍याएको विद्यालय भवनको संख्या ९१, कक्षाकोठा ३६६, शौचालय ४३ वटा, आइसीटी ११ वटा, पुस्तकालय १, घेराबार ७ वटा, सोलार ४ वटा विवरण प्राप्त भएको छ ।
    इकाइका अनुसार १२२ विद्यालय भवनमा, ४७६ कक्षाकोठा र ३५ वटा शौचालयमा आंशिक क्षति पुर्‍याएको छ । प्रमुख मल्ल क्षतिको विवरण संकलन भइरहेकोले अझै बढ्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘यकिन तथ्यांक अझै संकलन भइसकेको छैन । यो गएराति १० बजेसम्मको विवरण मात्रै हो । क्षतिको संख्या बढ्छ ।

    Advertisement

    जाजरकोटको भेरी नगरपालिकाको अनुसार पालिकामा मात्रै भूकम्पमा परी ११ जना विद्यार्थीको मृत्यु भएको छ । ३ जना शिक्षक र ३१ जना विद्यार्थी घाइते भएको शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनले जानकारी दिए ।
    भूकम्पले १४ विद्यालय भवनमा, ४७ वटा कक्षा कोठामा, ९ शैचालय र ४ वटा घेराबारमा पूर्ण क्षति पु¥याएको छ । आंशिक क्षति भएको ७८ विद्यालय भवन, १७१ कक्षाकोठा, ३८ वटा शौचालय, ९ घेराबार, विज्ञान प्रयोगशाला १, आइसीटी ल्याब ९ र सोलार सिस्टम २ वटामा पुगेको छ ।
    त्यस्तैगरी रुकुम पश्चिम जिल्लामा भूकम्पमा परी १४ जना विद्यार्थीको मृत्यु भएको छ जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख तारा पुनले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.