• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

घर आएकै दिन एकै परिवारका चार जनाको मृत्यु


  •    संवाददाता/ आइतबार, कार्तिक १९, २०८०  

  • जाजरकोटको नलगाड नगरपालिका–१ मा रहेको चिउरी बस्तीमा शुक्रबार राती गएको भूकम्पमा परी १३ जनाले ज्यान गुमाएका छन्। दलित समुदाय बाहुल्यको बस्तीमा भूकम्पका कारण ४ महिला, ९ पुरुष र ५ बालबालिकाले ज्यान गुमाएका हुन्।

    शुक्रबार दिउँसो मात्रै भारत रोजगारीबाट आफ्नो घर चिउरी बस्ती आइपुगेका ५० वर्षीय हिरा कामीसहित भूकम्पमा परेर श्रीमती, दुई छोरा (माइलो र कान्छो) को पनि मृत्यु भयो।

    Advertisement

    जेठा छोरा भारतमै छन् भने कान्छी छोरीको अस्पतालमा उपचार भइरहेको छ। उनी भूकम्पमै परेर घाइते भएकी हुन्। शुक्रबार रातीको भूकम्पपछि ज्यान गुमाएका चिउरी बस्तीका १३ जनाकै भेरी नदीमा सामूहिक दाहसंस्कार गरिएको छ।

    Advertisement

    दाहसंस्कार स्थल पुगेका कर्णाली प्रदेश सरकारका अर्थमन्त्री वेदराज सिंहले पीडित परिवारका राहतका लागि पहल भइरहेको आश्वासन दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.