• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाली साहित्य समाजले ‘सप्तरङ्गी’ गर्दै


  •    संवाददाता/ आइतबार, कार्तिक १९, २०८०  

  • झापा । साहित्य र संस्कृतिका क्षेत्रमा कृयाशिल झापाली साहित्य समाजले सप्तरङ्गी कार्यक्रम गर्ने भएको छ ।

    झापाको बिर्तामोडमा फरक शैलीमा आयोजना हुँदै आएको कार्यक्रम “सप्तरङ्गी”को चौथो शृङ्खला कार्तिक २५ गते शनिबार हुने अध्यक्ष हरि बरालले जानकारी दिए ।
    झापाली साहित्य समाजले साहित्यका ७ विधाका ७ जना स्रष्टालाई समेटेर हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।
    दीपावली तथा छैटको अवसर पारेर २०७५ सालबाट हरेक वर्ष आयोजना हुँदै आएको छ ।

    २०७१ सालमा स्थापना भएको समाजले साहित्यको माध्यम बाट समाज लाई सकारात्मक बाटोमा डोर्‍याउन र संस्कृतिको बिकास गर्ने उदेश्य रहेको अध्यक्ष बरालले बताए ।

    Advertisement

    कोरोना लगायतका विभिन्न समस्याका कारण स्थगित रहेको कार्यक्रम पुन: सुचारु गर्ने उदेश्यका साथ सप्तरङ्गीको चौथो शृङ्खला आयोजना गरिएको बताईएको छ ।
    सप्तरङ्गीको चौथो शृङ्खलामा पद्य कविता तर्फ कवि तुलसी प्रसाद भट्टराई र गद्य कवितातर्फ कवि डिजी शर्माको प्रस्तुति रहने भएको छ ।
    त्यसैगरी, मुक्तकतर्फ मुक्तककार मदन भण्डारी र गीततर्फ आयुष घिमिरे रहने भएका छन् । यता, स्वतन्त्र गजलमा गजलकार राज यात्री लम्साल र बहर गजलमा गजलकार दीप प्रदीपको प्रस्तुति सुन्न पाइने भएको छ ।
    रचना वाचनसँगै कार्यक्रममा नृत्य प्रस्तुति समेत रहने छ । जसमा कलाकार साया सुवेदीको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.