• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्सको सप्ताहब्यापी खेलकुद कार्यक्रम सम्पन्न


  •    संवाददाता/ शनिबार, कार्तिक १८, २०८०  

  • झापा । न्यूटन्स् एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

    बिर्तामोड ५ मा रहेको सो बिद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम अनुसार विभिन्न बिधाका खेलकुद गराईएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
    सप्ताहब्यापी रुपमा संचालन भएको खेलकुदको आज एक बिशेष कार्यक्रम गर्दै समापन गरिएको हो ।
    कक्षा नर्सरी देखि ९ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
    फुटबल ,रिले दौड ,टि-टि ,चेस ,ब्याडमिन्टन लगायतका २० विधामा खेल प्रतियोगिता गरिएको बताईएको छ ।
    समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिब बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल,बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन ,बिद्यालय ब्यबस्थापन समिति सदस्य गोपि कृष्ण प्रसाईं,मन्जु राई,अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टराई ,उपाध्यक्ष गौरी भण्डारी ,लब चौधरी लगायतको उपस्तिथि रहेको थियो ।
    बिर्तामोड वडा नम्बर ६ मा रहेको एभरेष्ट स्मार्ट स्कुलको खेलमैदानमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत गरेका थिए भने संचालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.