• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जिल्ला बाल संजालको वक्तृत्वकला खन्जना प्रथम


  •    संवाददाता/ मङ्गलबार, असोज ०२, २०८०  

  • शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् ।

    ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिका स्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत छात्र खन्जना राजवंशी प्रथम भएकी हुन् ।

    त्यस्तै प्रतियोगितामा गौरादह नगर नगरपालिकाको जनता माविमा अध्ययरत छात्रा लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।

    पतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जेइविएस मा अध्ययरत छात्रा जिज्ञासा श्रेष्ठ र सान्तवना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए । उनीहरुले क्रमशः नगद १० हजार, ८ हजार, ६ हजार र सान्तवना ३/३ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ। विजेतालाई र प्रतियोगिहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याप्सन अध्यक्ष राम सुहाङ्ग लगायत अतिथिहरुले प्रमाण–पत्र प्रदान गरेका थिए ।

    Advertisement


    कार्यक्रममा ११ पालिकाका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम जिल्ला बाल सञ्जाल झापाको आायोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो । संजालका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षता रहेको कार्यक्रममा एन प्याब्सन राष्ट्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठ ,बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले शुभकामना राखेका थिए भने संचालन सचिब बिनोद थापाले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.