• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कथाकार दाहालको कथा संग्रह ‘परिचय’ सार्वजनिक


  •    संवाददाता/ शनिबार, भदौ ०९, २०८०  

  • भद्रपुर, भदौ ९ । कथाकार शालिकराम दाहालको पहिलो कृतिका रूपमा तयार भएको परिचय कथा संग्रह सार्वजनिक भएको छ ।लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथा संग्रह सार्वजनिक गरेका हुन् ।

    लेखनाथ पुस्तकालयका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले कथा संग्रहभित्र नेपाली समाजका विसंगतिमाथि प्रहार गर्दै संगति खोज्ने प्रयास भएको बताए । समीक्षक वशिष्ठले कथा संग्रहले वैदेशिक रोजगारबाट सिर्जित समस्या, राजनीतिभित्रका पाखण्डीपन, सामाजिक तथा जातीय विभेद, गाउँले जनजीवन र बोलीचाली टिपेर तयार भएको कथाले सांकेतिक राष्ट्रवाद समेटेपनि अहिलेको थेत्तरो सामाजिक विकृतिलाई ठेगान लगाउन नसकेको टिप्पणी गरेका छन् ।

    Advertisement

    खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकभित्रका समीक्षक प्रा. डा. गंगाप्रसाद अधिकारी तथा सहप्राध्यापक देवीप्रसाद आचार्यले कथा संग्रह कथाकारको पहिलो कृति भएपनि विषय उठानमा अब्बल रहेको धारणा राखेका थिए ।पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रममा विभिन्न कवि कवयत्रीहरूले आ—आफ्ना कविता वाचन गरेका थिए ।

    Advertisement

    भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका विद्यार्थी तथा सेन्ट जेभियर स्कुल बिर्तामोड ८ देउनियाका नेपाली भाषा शिक्षकसमेत रहेका दाहालले वर्तमान समयको चित्रण गर्दै १० वटा कथालाई पुस्तककार रूप दिएर तयार पारेका छन् ।
    उनले कथामा जीवनका व्यथालाई टिपेर यथार्थ चित्रण गर्ने प्रयास गरेको भन्दै पहिलो कृति

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.