• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अब्यहारिक कर फिर्ता गर्न व्यावसायिको माग


  •    संवाददाता/ मङ्गलबार, भदौ ०५, २०८०  

  • झापा । बिर्तामोड नगरपालिकाले अस्वभाविक रुपमा व्यबसायिक कर बृद्धि गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले मंगलबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । बिभिन्न १३ बुँदामा ब्यवसायीका समस्या र माग राख्दै वाणिज्य संघले नगरको ध्यानाकर्षण गराएको छ ।
    व्यवसायिक कर कारोबारका आधारमा नभई पुँजीका आधारमा हुनुपर्ने, राजश्व कार्यालय भन्दा बढी स्थानीय तहको कर तेब्बर निर्धारण भएको भन्दै संसोधन हुनुपर्ने, व्यवसायीबाट असुल्दै आएको घर बहाल कर घरधनीले तिर्नुपर्ने, बिज्ञापन कर संसोधन गर्नुपर्ने, फोहोर मैला ब्यवस्थित गर्नुपर्ने, पार्किङ, सार्वजनिक शौचालय, सडक बत्ती लगायतको ब्यवस्था गर्नु पर्ने, व्यबसायीलाई सुरक्षा प्रदान गर्नु पर्ने र कर संकलन गर्दा ब्यवसायीसँग गरिने ब्यबहार सुधार्नु पर्ने माग वाणिज्य संघको छ ।
    बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले नगरपालिकाले कर निर्धारण गर्दा नै ब्यवसायीलाई मारमा पार्ने नीति लिएको आरोप लगाए । नगरपालिकाको राजश्व परामर्श उपसमितिका सदस्यसमेत रहेका मैनालीले समितिको बैठक पुस्तिकामा हस्ताक्षर गराएर निर्णय थप गरिएको आरोप लगाए ।
    वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नगरपालिकाले वाणिज्य संघसंग कर नीति निर्माणमा सहकार्य नगरेको आरोप लगाए ।

    वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले आफ्ना माग एकसाताभित्र संबोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.