• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एक इट्टा माग्दै झापाली कलाकार बालकाेटमा


  •    संवाददाता/ मङ्गलबार, साउन ३०, २०८०  

  • झापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यका कलाकारहरु एक थान इट्टा माग्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पि शर्मा ओली निवास बालकाेट पुगेका छन् ।
    क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पित काे टाेलीले अधुरो झापा नाटक घर काे पुर्णताका लागि आबश्यक १ कराेड काे प्रस्तावना बुझाउदै रकम जुटाइ दिनु हुन आबश्यक पहल समेत गरेको छ ।
    आम नागरिक समाज संग सडकमा एक थान इट्टा देखि १ धुर सम्मको भुमि दान सहयोग समर्पण कार्यबाट विगत केही बर्ष अघि सुरु गरिएको अभियान अहिले थाेरै रकम अभावका कारण पुर्णता पाउन नसके पछि सबै संग सहयोगकाे अपेक्षा राख्दै आफुहरु राजधानी आइ पुगेको प्रतिष्ठानका अध्यक्ष कल्पितले जानकारी दिए ।

    प्रदेश नं १ भित्र बसाेबास गर्ने सबै जात जाती तथा भाषाभाषीकाे सामुहिक अपनत्व कायम हुने गरि निर्माण हुन लागेको बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्य मध्ये पहिलो चरणमा २ करोड ५० लाखको नाट्य कला मन्दिर र साे सम्पन्न पश्चात् २५ अर्बको बहुजाती बहुभाषि बहु- साँस्कृतिक संग्रहालय निर्माण गर्ने एतिहासिक अभियान बाेकेर हिडेकाे नाट्य प्रतिष्ठान ले अहिले एक थान इट्टा अभियान बाट २ कराेडकाे भवन निर्माण गरि सकेको तथा १धुर भुमि दानबाट प्रतिष्ठानकाे नाममा हाल सम्म १सय ४५ धुर जमिन जुटि सकेको कुरा अभियन्ता कल्पित ले जानकारी दिए । ५० लाख रकम अभावका कारण नाटक घर निर्माण कार्यले पुर्णता पाउन नसकी अलपत्र परेको छ । हामीले चाहेर पनि नाटक मञ्चन गर्न नसकेको अबस्थामा संघिय सरकार काे समेत ध्यानाकर्षण हाेस भन्ने उदेश्य बाेकेर सिंगो कलाकार काे टाेली राजधानी आएकाे कल्पितले बताए ।

    Advertisement

    साे भेटमा बागमती प्रदेशका पुर्व मुख्य मन्त्री डाेर प्रसाद अर्याल ,काेशी प्रदेशका पुर्व मुख्यान्त्री हिक्मत कार्की काे समेत उपस्थिति रहेको थियो । झापा नाटक घरको प्रारम्भ देखिनै आफु नजिक भएर सहयोग पुर्याएकाे र अब आउने दिनमा पनि आफ्नाे तर्फबाट उल्लेख्य सहयोग रहने कुरा काेशी प्रदेशका पुर्व मुख्य मन्त्री हिक्मत कार्कीले जनाएका थिए ।

    Advertisement

    प्रतिष्ठानका अध्यक्ष कल्पित उपाध्यक्ष सुजना खतिवडा ,काेषाध्यक्ष मुना प्रसाइ सल्लाहकार डिल्लीराम सिटौला ,संरक्षक माया सिटौला ,नृत्य बिभाग प्रमुख सबिता रेग्मी लगायतको टाेली एक इट्टा अभियान लिएर १ हप्ता अघि राजधानी पुगेको हाे ।
    प्राइम टेलिभिजनकाे कार्यालय पुगेर ऋषि धमलालाइ भेट गर्दै १ थान इट्टा मागेको छ । यसै गरि सभामुख देवराज घिमिरे ,उप सभामुख इन्दिरा राना मगर समक्ष भेट गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाली काँग्रेस , प्रधानमन्त्री र महानगर प्रमुख बालेन्द्र शाह समक्ष भेट गर्ने कार्यक्रम रहेको कल्पितले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.