• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

२८ गते बाट गर्ने भनिएको निजि बिद्यालयको बन्द फिर्ता


  •    संवाददाता/ शुक्रबार, साउन २६, २०८०  

  • श्रावण । निजि तथा आवासीय बिधालयका संगठनले आह्वान गरेको बिद्यालय बन्दको कार्यक्रम फिर्ता भएको छ ।
    संसदमा पेश हुनलागेको शिक्षा विधेयकको बिरोध गर्दै निजि बिद्यालयका संगठनले श्रावण २८ गते आईतवार देखि अनिश्चितकालिन बिद्यालय बन्दको घोषणा गरेका थिए ।

    आन्दोलनरत पक्षका तीन वटै संगठन संग आज भएको भद्र सहमति अनुसार बिद्यालय संचालकको माग सम्बोधन गर्ने सहमति भएपछि बन्द फिर्ता गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । तल विज्ञप्ती पढ्नु होस् ।

    Advertisement

    संयुक्त प्रेस विज्ञप्ती ।

    Advertisement

    निजी लगानीमा सञ्चालित विद्यालयहरूका छाता सङ्गठनहरू (प्याब्सन, हिसान, नेसनल प्याब्सन) ले अन्य सरोकारवाला सङ्घ संस्थाहरूसँग समेत छलफल गरी नेपाल सरकार मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक २०८० का सन्दर्भमा निजी विद्यालयहरूसँग सम्बन्धित सरोकारका विषयहरूमा पर्न आएका समस्याहरूको संशोधन गर्न आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको विषय सर्वविदितै छ । आन्दोलनकै क्रममा आज मिति २०८० श्रावण २६ गते नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष निर्देशनमा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्का, माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री अशोककुमार राई, मुख्यसचिव श्री बैकुण्ठप्रसाद अर्याल, शिक्षासचिव श्री सुरेश अधिकारी, कानुनसचिव श्री उदयराज सापकोटा, रक्षासचिव श्री किरणराज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता श्री दीपकशर्मा सहितको उपस्थितिमा सरोकारवाला पक्षका तर्फबाट प्याब्सन अध्यक्ष श्री डीके ढुङ्गाना, हिसान अध्यक्ष श्री रमेश सिलवाल, नेसनल प्याब्सन अध्यक्ष श्री पाण्डव हमाल, प्याब्सन प्रमुख सल्लाहकार श्री टिकाराम पुरी तथा प्याव्सन महासचिव श्री आरबी कट्वालहरूबीच वार्ता सम्पन्न भयो ।

    वार्ताका क्रममा आन्दोलनरत पक्षद्वारा प्रस्तुत गरेका विषयहरूमा तत्काल सम्बोधन गर्न नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जाहेर भएको छ । सरकारको तर्फबाट भएको प्रतिवद्धता र सकारात्मक पहलका निम्ति धन्यवाद दिदैं हाम्रा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न सरकार पक्षबाट अनुरोध गरिएकाले सरोकारवालाहरूकै सहमतिमा हाललाई पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.