• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

द ब्यूटी वर्ल्डले मनायो बार्षिक उत्सव


  •    संवाददाता/ बिहिबार, साउन १८, २०८०  

  • झापाको बिर्तामोड ४ मा रहेको द ब्यूटी वर्ल्डले प्रथम बार्षिक उत्सव मनाएको छ । आज बिहिबार एक संक्षिप्त कार्यक्रमकाबिच द ब्युटी वर्ल्ड मेकअप एण्ड पार्लर ट्रेनिङ सर्भिस सेन्टरले आफ्नो बार्षिकोत्सव मनाएको हो ।

    नेल, मेहेन्दी र मेकअप सम्बन्धी महिलाहरुलाई उच्चस्तरीय तालिम दिने हेतुले एक बर्ष अघि स्थापना भएको द ब्यूटी वर्ल्डले एक बर्ष अवधिमा १ हजार ५ सय बढीलाई तालिम प्रदान गरिसकेको सञ्चालक वत्सल भट्टराईले जानकारी दिए । उनले देशका बिभिन्न स्थानमा ब्यूटी वर्ल्डको ३० बढी शाखाहरु पनि सञ्चालनमा रहेको बताए ।
    उनले ब्यूटी पार्लरको क्षेत्रमा आत्मनिर्भर बन्न चाहने किशोरी तथा गृहेणी महिलाहरुलाई दक्ष प्रशिक्षकबाट ब्यूटि वर्ल्डमा प्रशिक्षण प्रदान गरींदै आएको बताए ।

    साथै व्यवसायीक बन्न चाहनेलाई पनि प्रशिक्षण सहित सहजीकरण लगायतका बिषयमा पनि सेवा प्रदान गरिने उनले बताए ।

    Advertisement

    अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा) झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा ब्यूटी वर्ल्डका सञ्चालक वत्सल भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षकहरु सपना पौडेल, मुना खाती, रेपिका बस्नेत, गिता कार्की, सुजना नेपाल र सुस्मीता अधिकारीले शुभकामना मनतब्य राखेका थिए । वर्ल्डका सञ्चालक भगवान बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.