• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शनिश्चरे माध्यमिक बिद्यालयमा संचालित उद्घोषण तालीमको समापन


  •    संवाददाता/ सोमबार, साउन ०१, २०८०  

  • अर्जुनधारा । अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक बिद्यालयमा संचालित उद्घोषण तालीमको समापन भएको छ ।
    अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को सहयोग तथा बिद्यालयको ब्यबस्थापनमा ९ दिवसीय तालिम संचालन गरिएको थियो ।
    बिद्यालयमा रहेको बाल क्लब,विद्यार्थी गरि ३० जनाको सहभागीता रहेको थियो । बालबालिकाको अन्तरनिहित क्षमता उजागर गर्न तालिम आयोजना गरिएको बताईएको छ ।
    समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष कुमार उप्रेतीले बालबालिकाको रचनात्मक बिकासका लागि तालीम गरिएको बताए ।
    कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल,सह प्रधानाध्यापक बिनोद गौतम,शिक्षक पुन्य सुवेदीले तालीमले बालबालिकाको हौसला वृद्धि गरेको बताए ।
    समापन कार्यक्रममा वडा सचिब प्रकाश पौडेल, बालक्लब फोकल पर्सन रुद्र खतिवडा , शिक्षक सुजन राना मगरको उपस्थिति रहेको थियो ।बाल क्लब अध्यक्ष सपना तामाङको अध्यक्षता रहेको कार्यक्रमको संचालन जुनु पौडेल र सन्ध्या खतिवडाले गरेका थिए । तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.