• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका दुई वडामा बाल क्लब गठन


  •    संवाददाता/ मङ्गलबार, असार १२, २०८०  

  • बिर्तामोड । बिर्तामोड नगरपालिकाका २ वटा वडामा बाल क्लब गठन गरिएको छ ।
    बिर्तामोड नगरपालिका वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बाल मैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो ।
    वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारि वडा बाल क्लब गठन भएको छ ।
    ११ सदस्यीय वडा बाल क्लबको समितीको उपाध्यक्षमा उपाध्यक्ष मनिता राई,सचिब निज्रा मेचे ,सह-सचिब सुभाष अधिकारी,कोषाध्यक्ष प्रशंसा मोक्तान रहेका छन् ।
    यस्तै समितिको सदस्यहरुमा निरज पोख्रेल,प्रज्वल कट्टुवाल ,सेबुका सार्की,नियम ओलि,सम्राट ढकाल,मनोज आचार्य सर्वसम्मत चयन भएका छन् ।
    वडाध्यक्ष सुर्यकुमार कङ्दन्वा प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जीवन बास्कोटाले गरेका थिए । वडा सचिव रुपमान थलङ्गले कार्यक्रमको संचालन गरेका थिए ।
    यस्तै वडा नम्बर ९ मा पनि सुसान अधिकारीको अध्यक्षतामा गठित बाल क्लबको उपाध्यक्षमा रोश्नी मिश्र,सचिब प्रतीक चौलागाईं ,सह-सचिब मनिशा लामा र कोषाध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
    यस्तै क्लबको सदस्यहरुमा युवराज राजबंशी ,रिदिमा तामाङ,गरिमा कामती,सुपल किस्कु र गोबिन्द श्रेष्ठ चयन भएको वडा सचिब सुभाष कुमार बि.क ले जानकारी दिए ।
    वडाध्यक्ष हरिप्रसाद चौलागाईंको अध्यक्षता रहेको कार्यक्रममा सदस्य केशब बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.