• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् बाट बिदा भए विद्यार्थी सम्मानित भए शिक्षक


  •    संवाददाता/ सोमबार, बैशाख १८, २०८०  

  • झापा । बिर्तामोड स्थित न्यूटन्स् स्कुलले कक्षा १२ का विद्यार्थी लाई विदाइ तथा सम्मान गरेको छ ।
    बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीले कक्षा १२ को परिक्षामा सहभागी हुने विद्यार्थी लाई बिदाई तथा शिक्षकलाई सम्मान समेत गरेको हो ।
    बिर्तामोडमा आज एक कार्यक्रमका बिच शिक्षण सहजीकरण तथा मुल्यांकनका आधारमा अर्थशास्त्र विषयका शिक्षक भोजराज दाहाल,भौतिकशास्त्रका अमरेन्द्र मिश्र,रसायनशास्त्र राजु बराल नेपालीका अम्बिका खतिवडा लाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाँईले जानकारी दिए ।
    यस्तै प्राथमिकतह देखि कक्षा १२ सम्म सोही बिद्यालयमा अध्ययन गर्ने विद्यार्थी समीक्षा सरकार, मेजर ह्याङचेम्जोङ,अनुप्रिया शिवाकोटी, सरोज गेलाल र नियमित बिद्यालयमा उपस्थित हुने विद्यार्थी विज्ञान संकायका दीपिका राई तथा ब्यबस्थापन तर्फका आयुष प्रसाई लाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
    कार्यक्रममा प्रधानाध्यापक हुमागाईले उच्च शिक्षा हासिल गर्दै मर्यादित र असल नागरिक बन्न सुझाएका थिए।
    कार्यक्रममा विद्यार्थीले गायन,नृत्य लगायत प्रस्तुति राखेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.