• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुचि अनुसारको कला सिकाउदै न्यूटन्स्


  •    संवाददाता/ बिहिबार, बैशाख २७, २०८१  

  • झापा । बिर्तामोड नगर क्षेत्रकै नमूना र उत्कृष्ट बिद्यालयको रूपमा स्थापित न्यूटन्स् एजुकेशन एकेडेमीले समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ ।

    विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित एकेडेमीले विद्यालयमा बाल मैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोबिज्ञानका आधारमा पठनपाठन गराउदै आएको छ ।

    बालबालिका लाई अघिल्लो बर्ष बाट उनीहरुको रुचि अनुसारको कला सिकाउन थालिएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
    कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई बिद्यालयमै हप्ताको एकदिन अतिरिक्त क्रियाकलाप अन्तर्गत कराते, नृत्य , गायन, चित्रकला,विद्युतिय उपकरण निर्माण ( प्राबिधिक ) र उद्घोषण जस्ता क्रियाकलाप मार्फत विद्यार्थी लाई थप रचनात्मक बनाउदै लगिएको प्रधानाध्यापक हुमागाईले बताए ।
    किताबी ज्ञानले मात्र बालबालिका लाई पुर्ण नहुने र उनीहरुको आन्तरिक क्षमता वृद्धि गर्न विद्यार्थीको रुचि अनुसारको कक्षा संचालन गरिएको बताईएको छ ।
    बिश्व रंगमञ्चमा युवापुस्ताको क्रेज र आधुनिक संचारको प्रयोग संगै बालबालिकामा भएका प्रतिभालाई व्यावसायिक बनाउन सहयोग पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम संचालन गरिएको बताईएको छ।

    Advertisement

    स्थानीय क्षेत्रमा रहेका प्रशिक्षक मार्फत विद्यार्थीको अन्तर क्षमतालाई बिकास गर्न सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी हुने बिद्यालयले जनाएको छ।
    करिब १५ सय विद्यार्थी अध्ययन गर्ने बिद्यालयमा यातायात ,खाजा घर,खेलमैदान लगायतका सुबिधा सम्पन्न भवन र बाल मैत्री बाताबरणमा पठनपाठन हुने भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको प्रधानाध्यापक हुमागाईले बताए । संस्थापक धर्मा पराजुली प्रसाईंको नेतृत्वमा बिद्यालय ब्यबस्थापन समिति रहेको छ भने बिद्यालयमा १ सय ५० शिक्षक,कर्मचारी कार्यरत रहेका छन् । बालबालिकाको सर्वाङ्गिण बिकासका लागि विभिन्न क्लब मार्फत गतिविधि गराउदै आएको छ । बाल क्लब , टुरिजम क्लब ,स्काउट लगायतका क्लबमा आबद्ध गराई सचेतना दिने र आन्तरिक क्षमता वृद्धि गराउदै आएको हुमागाईले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.