• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् बाल क्लबले बितरण गर्यो निशुल्क सर्वत,सातु


  •    संवाददाता/ आइतबार, बैशाख १०, २०८०  

  • झापा । अक्षय तृतियाको अवसरमा न्यूटन्स् बाल क्लबद्वारा सर्वत तथा जौको सातु वितरण गरेको छ।

    हिन्दु धर्मावलम्बीले मनाउने अक्षय तृतियाको अवसरमा बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले विद्यार्थीलाई सर्वत तथा सातु बितरण गरेको क्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।

    हराउँदै गएको संस्कृति लाई संरक्षण गर्दै बालबालिकालाई साहित्य संस्कृतिको ब्यबहारिक ज्ञान दिने उदेश्यले सो कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यापक एंव बाल क्लब संरक्षक देबेन्द्र हुँंमागाईले बताए ।
    बिद्यालयको सहयोगमा सांस्कृतिक गतिविधि र पर्वहरु मनाउन पाउँदा खुशी लागेको क्लबकी अध्यक्ष अर्पणा लोहनीले बताइन् ।
    उनका अनुसार बिद्यालयमा पढ्न मात्र होईन वास्तविक सिकाई ब्यबहारिक रुपमा गर्न पाएको बताइन् ।
    बिद्यालय परिसर बाहिर सर्वसाधारणलाई समेत सर्वत बितरण गरिएको थियो । कक्षा नर्सरी देखि १० सम्मका २७ सय बालबालिका तथा सर्वसाधारण लाई सर्वत तथा सातु बितरण गरिएको फोकल पर्सन शिवाकोटीले जानकारी दिईन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.