• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमै पहिलोपटक बालबालिका तथा शिक्षा सञ्चार मञ्च गठन


  •    puspa limbu/ आइतबार, असोज २५, २०७७  

  • झापा । बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग हातेमालो गरी अघि बढ्ने उद्धेश्यले झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल गठन गरीएको छ ।

    बिर्तामोड नगरपालीकाको सभाहलमा आईतबार आयोजीत कार्यक्रमका बिच सञ्चारकर्मी सरोज पौडेलको नेतृत्वमा गठित समितिमा १५ वटै पालीकाका कम्तिमा १ जना सञ्चारकर्मी सदस्य रहने गरी तदर्थ समिति गठन गरीएको हो ।

    Advertisement

    कार्यसमितिमा अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बु, मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकबलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, झापाबाट केशव चापागाई लगायत रहेका छन् ।

    Advertisement

    आगामी कार्तिक १ गते बिर्तामोडमा बस्ने मञ्चको पहिलो बैठकले समितिलाई पूर्णता प्रदान गर्ने बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सडक बालबालिकाको व्यबस्थापन र उनीहरुलाई उचित शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरीरहेको बताउनुुभयो । उहाँले नवगठित समितिले बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग पुलको काम गर्नुपर्ने सुझाव समेत प्रदान गुर्नभयो ।

    कार्यक्रममा नगर उप– प्रमुख पवित्रा महतरा प्रसाई , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको आतीथ्य रहेको थियो । आगामी दिनमा मञ्चको बिभिन्न जील्लामा समेत शाखा बिस्तार गरीने संयोजक पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.