• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले नेता नरेश खरेलले गरे पार्टी परित्याग


  •    संवाददाता/ सोमबार, चैत २७, २०७९  

  • नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन्।

    एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले पार्टी परित्याग गरेको खरेलले बिर्तामोडमा पत्रकार सम्मेलन गरी बताए।

    Advertisement

    ‘२०७८ मंसिरमा सम्पन्न दसौं महाधिवेशनदेखि नै म पार्टीको गतिविधिमा निष्क्रिय थिएँ। तर आजदेखि औपचारिक रूपमै पार्टी छोडेको छु,’ खरेलले भने, ‘मुख्य गरेर एमाले जुन लक्ष्य लिएर अघि बढ्नु पर्थ्यो त्यो भएन। गलत मान्छे पार्टीमा प्रवेश गराइए अनि दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ बढी देखियो।’

    Advertisement

    हिजोका उपलब्धी खोसिन्छ कि भन्ने खतरा देखेकोले आफू एमालेबाट बाहिरिएको उनले बताए।

    अहिले स्वतन्त्र रहे पनि कम्युनिष्ट एकताको लागि पहल गर्ने उनले बताए।

    पार्टीमा पुराना र दुःख गरेका नेता कार्यकर्तालाई पाखा लगाउने अनि अवसरवादीहरूलाई मौका दिने भएकाले समेत काम गर्न नसकिने अवस्था आएको उनको भनाइ छ।

    ६८ वर्षीय खरेल पञ्चायतकालमा १७ वर्ष जेल परेका थिए। उनी २०३० देखि २०४६ को अन्तिमसम्म जेल परेका हुन्। खरेल यसअघि एमाले १ नं प्रदेश कमिटीका सहईञ्चाज रहेका थिए ।

    केही दिन अघि एमालेकी नेतृ चन्द्रा श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् । उनीसंगै खरेलले पनि पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.