• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रका लागि संगीत अभियात्रा अभियानले सिटी सेन्टरमा चैत २५ गते साङ्गीतिक कार्यक्रम गर्ने


  •    संवाददाता/ बिहिबार, चैत २३, २०७९  

  • बिर्तामोड । राष्ट्रका लागि संगीत अभियात्रा अभियानले जनवादी कलाकारको सहभागिता विना कुनैपनि मेला तथा महोत्सव सञ्चालन नगर्न आग्रह गरेको छ । झापाको बिर्तामोडमा बिहीवार (आज) पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारको सहभागिता विना कुनैपनि सार्वजनिक मेला महोत्सव सञ्चालन नगर्न अपिल गरेको हो ।

    अभियात्राले छाडा खालका गीतले मेला महोत्सवमा प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई वेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न अपिल गरेको छ । सबै ठाउँमा आफूहरुको सहभागिता हुनुपर्ने अभियात्राको माग छ ।

    Advertisement

    अर्धनग्न नृत्य र छाडा गीत संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको जनवादी कलाकार जीवन शर्माले बताए । जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।
    जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारले वेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको शर्माले बताए । सोही अभियानकै क्रममा बिहीबार राष्ट्रका लागि संगीत अभियात्राको टोली झापा आइपुगेको छ । बामपन्थीनिकट जनवादी कलाकारको समूह अभियात्राका क्रममा बिहीबार झापा आइपुगेको हो ।

    Advertisement

    अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

    चैत ४ मा धनगढीबाट अभियात्रा शुरु भएको थियो । अभियात्राको टोलीले झापाको बिर्तामोडस्थित सिटी सेन्टरको साइ पार्टी प्यालेसमा चैत २५ गते दिउँसो १ बजे आफ्नो साङ्गीतिक प्रस्तुतिको आयोजना गरेको जनाइएको
    उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त वरिष्ठ जनगायक जीवन शर्मा , वरिष्ठ जनवादी गितकार तथा गायक उदय श्रेष्ठ ओम श्रेष्ठकाे बेजाेड प्रस्तति रहने अभियात्राले जनाएकाे छ । कार्यक्रममा चिरन सि , नारायण शर्मा ,माेहन श्रेष्ठ ,कुस्मिता दर्लामी,उदय रिजाल,सन्ध्या मगर ,कविता पुन,लक्षमण पाख्रिम,अनु शर्मा,स्नेहा गौतम,डम्मर भण्डारी ,रेस्मी बुढामगर,लक्ष्मी केसी, कुबेर सिले झापालि दर्शकलाई जनसाङ्गीतिक प्रस्तुति मार्फत मनाेरञ्जन गराउने छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.