• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अज्ञात समुहले काटिदियाे हात्तीको सुँड


  •    संवाददाता/ बुधबार, चैत २२, २०७९  

  • भरतपुरकाे सौराहामा एक हात्तीको सुँड काटिएको छ।

    पर्यटन व्‍यवसायी दिपेश खतिवडाले आफूले पालेको पोथी हात्तीको सुँड अज्ञात समूहले काटिदिएको बताए।

    Advertisement

    अन्दाजी ४५ वर्षकी चञ्चलकली हात्तीको सुँड काटिएको हो।

    Advertisement

    गएराति साढे ११ बजेतिर हात्ती ठूलो स्वरले कराएपछि सुँड काटिएको अवस्थामा फेला परेको व्यवसायी खतिवडाले बताए।

    कसले हात्तीको सुँड काटेको हो भन्ने आफूलाई थाहा नभएको पनि उनले बताए। चञ्चलकली भएको ठाउँमा अन्य दुइटा हात्ती पनि थिए। तर ती हात्तीलाई भने केही नगरेको पाइएको छ।

    राष्ट्रिय निकुञ्जबाट आएको चिकित्सकको टोलीले चञ्चलकलीको उपचार गरेको छ।

    हात्तीले त्यही सुँड प्रयोग गरी खाने गर्थ्यो। अहिले माउतेले हातले खुवाउने गरेको उनले बताए ।

    यस्तै निकुञ्जमा रहेको नेपाली सेनाको टोलीले अनुसन्धान अघि बढाएको उनले बताए। तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.