• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जलथल जङ्गलबाट साखका गोलिया स्थानीय द्वारा बरामत, समाचार सम्प्रेषण नगर्न धम्की


  •    संवाददाता/ बुधबार, चैत २२, २०७९  

  • हल्दिवारी ,२२ चैत । हल्दिबारी गाउँपालिका – ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वन समूहको वन क्षेत्रभित्र तस्करहरुले अवैध रुपमा काटेको अवस्थामा २ थान साख जातका गोलिया फेला परेको छ ।

    एसियाकै जैविक विविधताले भरिएको जलथल जङ्गलमा तस्करहरूको अबैध रुपमा काठ चोरी तथा सिकारी बढेको छ भने स्थानीय प्रसासन समेत उनीहरु संगको मिलोमतोमा काम गरिरहेको स्थानीय बताउछ्न ।

    Advertisement

    जलथल जङ्गलका विभिन्न क्षेत्रमा सयौं विभिन्न जातका रुखहरु काटिएका छ्न भने जिल्ला बन डिभिजन कार्यालय पनि तस्करहरु सगै मिलेको अवस्था रहेको एक उपभोक्ता ले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताएका छ्न ।

    Advertisement

    मंगलबारका दिन भेटिएका गोलिया काठ श्री पाथिभरा कालिकासामुदायिक बनको घाटगद्धिमा ल्याई गोलिया सुरक्षित गरिएको वन समुहका अध्यक्ष सागर पोर्तेलले जानकारी छ्न ।
    वनलाई हामी सबैको मिलेमतोमा सुरक्षा गर्न जरुरी रहेको बताउदै उनले तस्करलाई वन समुहले मात्र रोक्न नसक्ने अवस्था आएको बताएका छ्न ।

    सामुदायिक उपभोक्ताको नाममा समेत कटान अनुमति भन्दा बढी रुख काटिने गरेको र वन तथा स्थानीय प्रहरी ,ससस्त्र र उपभोक्ता समितिका समेत तस्कर संग मिलेर बेचबिखन गर्ने गरेको गोप्य सूचना समेत प्राप्त भएको छ ।

    जलथल जङ्गल भित्र २२ वटा उपभोक्ता समुह रहेपनी साविक जलथलमा रहेको बन समुहमा मात्र दैनिक जस्तो तस्कर समुहले रुख काटेर लैजाने गरेको स्थानीय उपभोक्ता बताउछ्न ।

    यसैबीच तस्करीको समाचार प्रकासन नगर्न समेत तस्कर समुहबाट पत्रकारलाई धम्की समेत आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.