• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडकको ह्युम पाईपमा बर्सौँ पुराना भ्वाङ

"दुर्घटनाको उच्च जोखिम, स्थानीय सरकार रमिते "

  •    आयुस निरौला / शनिबार, असोज १७, २०७७  

    बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ९ गरामनी हुँदै हल्दिबारी जाेड्ने सडक खण्डमा बिगत २ बर्ष देखि ह्युम पाईपमा भ्वाङ् परेको भए पनि हाल सम्म मर्मत गरिएको छैन । सडकको बिचमै भ्वाङ परेकाे यति लामो समय बितिसक्दा समेत स्थानीय सरकार मर्मत गर्ने कार्यमा मौन छ । दक्षिणी भेग हल्दिबारी ,जलथल जाेड्ने सडक अन्तर्गत रहेकाे सो बाटो ह्युम पाईपकाे बिच भागमा ठुलाे भ्वाङ परेकाे हाे।

    सडकमा रहेकाे ह्युम पायपमा भ्वाङ परेका कारण दुर्घटना निम्तिन सक्ने स्थानीयले चिन्ता ब्यक्त गर्दै आएका छन् । गरामनीको दुर्गा मा वि, देबकोटा आधारभुत विद्यालय लगाएतका विद्यार्थीहरुले समेत सोहि बाटो प्रयोग गर्दै आएका छन् । स्थानीय युवाहरुले पटकपटक सो बाटो मर्मत गरिदिन आग्रह गरेपनी वडाकार्यालयले चासो देखाएको छैन ।

    Advertisement

    वडा नं ९ भित्र रहेकाे अति ब्यस्त सडककाे ह्युम पाइप भ्वाङ पर्दा समेत बनाउने क्रममा वडा कार्यालयले चासाे नदिएपछि त्याे सडकमा सवारी साधन लिएर जाे काेही ब्यक्ति गएमा दुर्घटनामा पर्न सक्ने प्रबल संभावना बढेकाे छ। त्यही सडक भएर जनप्रतिनिधि एवम राजनीति दलका नेताहरु दैनिक ओहोरदोहोर गर्छन् । जनप्रतिनिधिहरु दैनिक ओहोरदोहोर गर्दा समेत सडकमा नागरिकहरुलाई दुर्घटनाको जाेखिम छ भन्ने थाहा पाउदैन।

    Advertisement

    सडकमा ह्याम्प पाइप भ्वाङ् परेका कारण दुर्घटनाको जाेखिम बढेकाे भन्दै स्थानीयबासीले ह्युम पायप भ्वाङ परेकाे ठाउँमा ढुङ्गा राखेर खतराको संकेत दिएका छन् । स्थानीयबासी भन्छन्, वडाले चाहेमा एक दिनमा ह्याम्प पाईप फेर्न सक्छ तर किन नदेखेको हो अचम्ममा परेका छौं । केही बर्ष अगाडि सो सडक कालोपत्रे गरिएको थियो तर हाल भने कालोपत्र गरिएको अवसेस मात्र भेटिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.