• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हातेमालोको अध्यक्षमा भोजराजको उम्मेद्बारी


  •    संवाददाता/ बिहिबार, चैत ०९, २०७९  

  • झापा । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हातेमालो सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–१३/१४ को यही चैत ११ गते शनिबार निर्वाचन हुदैछ ।
    नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।
    वन समूहको १३ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एमाले निकट उपभोक्ता प्रगतिशील समूह र काँग्रेस लोकतान्त्रिक प्रगतिशील समूह चुनावमा होमिएको छ । एमालेबाट भेजराज पराजुलीं अध्यक्ष पदमा उठेका छन् भने काँग्रेस समूहबाट चन्द्र प्रसाद सिग्देललाई अध्यक्ष पदमा अगाडि सारिएको छ ।
    बुधबार मेचीनगर–१३ चारआलीमा मा एमाले निकट प्रगतिशील समूहले पत्रकार सम्मेलन मार्फत उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहबाट उपाध्यक्ष पदमा यशोदा देवी सिग्देल, सचिव पदमा यामाकान्त प्याकुरेल, सह–सचिव पदमा सन्देश न्यौपाने, र कोषाध्यक्ष पदमा विना ढकालको उम्मेदवारी रहेको छ ।
    यस्तै, सदस्य पदमा ताराप्रसाद तिवारी, शिवलाल खवास, सागर राजवंशी लिला देवी कार्की, सीता खड्का, सागर राजवंशी सीता रुचाल बद्धि प्रसाद भट्टाराईको उम्मेदवारी परेको छ ।
    उपभोक्ताहरुको साथ वनको संरक्षण, सम्बद्र्धन र विकास गर्नै पहिलो प्राथमिकतामा राखे काम गर्ने लक्ष्यका साथ भेजराज पराजुलीको नेतृत्वमा रहेको प्रगतिशील समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेको छ । हातेमाले वन समूहले सञ्चालन गरेको निचाझोडा पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा प्रतिवद्ध रहेको अध्यक्षमा उम्मेद्वार भेजराज पराजुलीले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.