• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खेलकुद समिति अन्तरगत वडा समिति गठन तिब्र


  •    संवाददाता/ शनिबार, फागुन २७, २०७९  

  • बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तिब्ररुपमा अघि बढाएको छ ।

    नगर समितिले शुक्रवार वडा नम्बर १,३ र ४मा समिति गठन गरेको हो । यसअघि वडा नम्बर २ मा कमला लिम्बूको अध्यक्षतामा समिति गठन गरिसकेको नगर खेलकुद विकास समितिले शुक्रवार ३ वटा वडामा समिति निर्माण गरिएको सदस्य बिशाल अग्रवालले बताए ।

    Advertisement

    शुक्रवार गठन भएको वडा नम्बर १मा अध्यक्ष केशव पोखरेल, उपाध्यक्ष सोमन्त कार्की , केशव रणपहेली ,सचिब बिमल भट्टराई तथा सदस्यहरुमा सुभम गोयल, निर्भिक शिवाकोटी,सुरज धिमाल, पुष्कर पाण्डे,मनोज राजवंशी, प्रदिप लिम्बू, हेमन्त प्रसाई रहेका छन् ।
    यस्तै वडा नम्बर ३मा अध्यक्ष अनिश सुवेदी, उपाध्यक्ष आस्ना भण्डारी ,सुवास सिटौला, सचिब बप्पा शाह तथा सदस्यहरुमा शितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र बिकास गौतम रहेका छन् ।

    यस्तै वडा नम्बर ४ मा गठन गरिएको समितिमा अध्यक्ष भेषराज लिम्बू, उपाध्यक्ष रुपेश मादेन , रेनुका राई, सचिव हेक्की श्रेष्ठ तथा सदस्यहरुमा अर्जुन संग्रौला, योगेश गुरुङ, आशा लिम्बु, रोशन शाही ठकुरी, रोशन डाँगी र समिर आलम रहेका छन् । अब आइतबार वडा नम्बर ७, ८ र ९ मा र २९ गते वडा नम्बर ५,६ र १० मा समिति गठन गरिने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिएका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.