• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नारी दिवसको अवसरमा न्यूटन्स् बालक्लबद्वारा स्थानीय सरकार संग भेटघाट


  •    संवाददाता/ बुधबार, फागुन २४, २०७९  

  • झापा । न्यूटन्स् बाल क्लबले बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुख संग भेटघाट तथा छलफल गरेका छ ।
    बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको क्लबले नगरपालिकाका चार जना प्रमुख व्यक्तित्वलाई गमला हस्तान्तरण गर्दै हरित नगर बनाउन समेत आग्रह गरे।

    १सय १३ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मायाको चिनो स्वरुप विर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतारा प्रसाईलाई बिरुवा सहितको गमला हस्तान्तरण गरे। नगर प्रमुख प्रसाईले नारी दिवस र यसको महत्त्व बुझाउदै नारी अधिकार अहिले स्थापित हुँदै आएकाले आफू पनि नगरपालिकाको प्रमुख भएको बताइन् । उनले बालबालिका अधिकार प्राप्ति संगै कर्तव्य भुल्न नहुने सुनाउदै बिर्तामोड लाई सुन्दर नगरी बनाउन विभिन्न क्षेत्रबाट पहल हुँदै आएको बताइन् ।
    यस्तै उप-प्रमुख नगेन्द्र संग्रौलाले बालबालिका आफै स्थानीय सरकार संग भेटघाट गर्न आएकोमा खुशी ब्यक्त गर्दै क्लबको माध्यमबाट नेतृत्व बिकास गर्न सुझाव दिए ।

    प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,अधिकृत दिनेशप्रसाद आचार्य,केशरबहादुर खवास,जानुका रेग्मीलाई दोसल्लाले सम्मान गर्दै गमला हस्तान्तरण गरिएको थियो ।
    बालबालिकाले स्वास्थ्य ,शिक्षा,लेखा,महिला तथा बालबालिका शाखाको अवलोकन गरेका थिए।

    प्रमुखहरु संग भेटघाट गर्दै बालबालिकाले बालक्लबको गतिविधिका बारेमा सुनाउदै स्थानीय सरकार संग सहयोग र सहकार्य गर्न आग्रह गरिएको अध्यक्ष अर्पणा लोहनीले बताइन्।
    विद्यार्थीले किताबमा पढ्ने तर व्यबहार पछि पर्ने गरेको बिद्यालयले महसुस गरेकाले प्रत्यक्ष रुपमा स्थानीय सरकार संग भेट गराईएको प्रधानाध्यापक देवेन्द्र दुमागाईले बताए।

    बाल क्लब मार्फत रचनात्मक गतिविधि गरिएको र निजि बिद्यालयलाई पनि स्थानीय सरकारले साथ र सहयोगको अपेक्षा गरिएको बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले बताइन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.