• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पर्यटकको लागि गन्तव्य बन्दै इलामको चेप्टी


  •    संवाददाता/ बिहिबार, फागुन १८, २०७९  

  • झापा । सुख्खा याम सुरु भए संगै पर्यटकको रोजाईको केन्द्र बन्दै गरेको छ दक्षिणी इलामको माई नगरपालिका २ मा निर्माण गरिएको चेप्टी ।

    छिमेकी मुलुक भारत, बंगलादेश र भुटानबाट समेत यस क्षेत्रमा घुम्न र पिकनिक खानका लागि दैनिक हजारौको सङ्ख्यामा आन्तरिक र वाह्रय पर्यटकहरु आउने गरेका छन ।
    झापाको बिर्तामोड र कनकाई नगरपालिकाको दुर्गापुर बाट पुग्न सकिने सो स्थानमा बालबालिका देखि वृद्ध-वृद्धा घुम्न पुग्छन् भने चलचित्र कर्मीहरुका लागि नमूना गन्तव्य बन्दै गएको पनि छ ।
    इलाम आफैमा प्राकृतिक रुपमा मनोरम स्थल भएता पनि चेप्टीको आकर्षण र हावापानीले पनि पर्यटकलाई तान्ने गरेको पाईन्छ ।
    करोडौको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीमा पिकनिक र शैक्षिक अललोकन भ्रमणका नेपालका पश्चिम तथा विभिन्न स्थानबाट आएका पर्यटकले इलाम लाई अझ महत्त्वपूर्ण क्षेत्रको रुपमा बिकास गरेको छ।

    Advertisement

    चेप्टी झर्ना ,जंगली जनावर ,सयौं प्रकारका फुलबिरुवा र खेल सामाग्रीले पर्यटकलाई लोभ्याउने गरेको स्थानीयहरु बताउँछन् । २०० रोपनी क्षेत्रफलमा फैलिएको सो स्थान यति बेला युवापुस्ताको आकर्षणको केन्द्र बन्दै गरेको छ।

    बालबालिकाको तथा युवाको लागि खेल्ने खेल सामाग्री समेत राखिएको यस क्षेत्रमा, रक गार्डेन, हास पोखरी, विभिन्न मुर्तिहरु, पोखरीमा संचालनका लागि पानी जहाज समेत निर्माण हुँदै आएको छ । हाल दैनिक १५ सयको भन्दा बढी पर्यटक नेपाल तथा भारत, भुटानबाट समेतका पर्यटकहरु आएर रमाउने गरेको संचालन दिनेश शिवाकोटी बताउँछन् । २ सय रुपैयाँको प्रवेश शुल्क (टिकट)लिएपछि पिङ लगायतका केल सामाग्रीको अन्य शुल्क तिर्नु नपर्ने भएकाले पनि आर्थिक ब्ययभार कम हुने गरेको छ।
    पुर्वपश्चिम राजमार्ग दुर्गापुर २४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा मोटरसाईकल, गाडीमा सहजै पुग्न सकिने र आफ्नै यातायातको साधन नहुनेहरुका लागि चेप्टीद्धारा बस समेत संचालनमा ल्याइएको संचालक शिवाकोटीले जानकारी दिए । गर्दा हुदो रहेछ भन्ने उदाहरण बनेको छ चेप्टी यति बेला

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.