• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हाम्रो धरान भेट्रान सेमी फाइनलमा प्रवेश:जारी तेस्रो कर्णबहादुर स्मृति कप


  •    संवाददाता/ बुधबार, फागुन १७, २०७९  

  • झापाको शिवसताक्षीमा जारी तेस्रो कर्णबहादुर नेम्वाङ स्मृति कपको आज भएको खेलमा हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । उर्लाबारी भेट्रान क्लबलाई ४–१ गोल अन्तरले हराउँदै हाम्रो धरान भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको हो ।

    पहिलो हाफको ७:४५ मिनेटमा हाम्रो धरान भेट्रानका सत्तिस केसीले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको २२: १५ मिनेटमा उर्लाबारीका इन्द्रेणी सुवेदीेले एक गोल गरेपछि खेल बराबरीमा रहेको थियो ।

    Advertisement

    दोस्रो हाफमा हाम्रो धरान भेट्रान क्लबले लगातर ३ गोल गर्न सफल भयो । धरानका तर्फबाट दोस्रो हाफमा सन्तोष राईले २ गोल र तीर्थ राज आलेले १ गोल गरेपछि फराकिलो अन्तरले धरान विजयी भएको हो ।

    Advertisement

    प्रतियोगितामा विजयी हुने टिमले नगद रु १ लाख १ हजार नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता हुने टिमले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक दुधे भेट्रान क्लबले जनाएको छ ।
    भोली विहीबार विर्तामोड भेट्रान क्लब र तरहरा भेट्रान क्बल बीच खेल हुने छ । भेट्रान कप दूधे रंगाशालामा सञ्चालन भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.