झापा । बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सवमा आज जी-बव र रचना रिमालको प्रस्तुति रहने भएको छ। हिजो १५ गते बाट थप ३ दिन समय थपिएको हो।
व्यावसायिहरुको माग महोत्सव प्रतिको आकर्षणका कारण थपिएको समयमा युवा पुस्तामा लोकप्रिय राष्ट्रिय कलाकारको आगमन हुने आयोजकले जानकारी दिएको छ।
महोत्सवमा आज बाट प्रवेश शुल्क २ सय बनाईएको महोत्सव ब्यबस्थापन समिति संयोजक राजु न्यौपानेले बताए ।
Advertisement







