• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड महोत्सवमा किसान लाई हलो निशुल्क


  •    संवाददाता/ आइतबार, फागुन १४, २०७९  

  • झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा कृषक तथा व्यावसायिहरुले लाभ लिएका छन् । महोत्सव स्थलमा रहेका अटो मोवाइल्स स्टलबाट कृषकहरुले सोनालिका ट्याक्टर खरिद गरेका सञ्चालक अनुशील थापाले बताए।मेचीनगरका दुई व्यक्तिले ट्याक्टर खरिद गरेका छन् उनिहरुले सोनालिका ट्याक्टरको २६ एचपी फोर डब्लू डी ट्याक्टर बिक्री भएको व्यवस्थापक प्रकाश कोइरालाले जानकारी दिए ।
    मेचीनगर ३ का सन्देश राई र ५ का राजेन्द्र मिश्रले महोत्सव स्थलबाट ट्याक्टर खरिद गरेका हुन् ।

    ट्याकटर खरिद गर्दा महोत्सवस्थलबाट हलो निःशुल्क गरिएको बताइएको छ । २५ हजार मूल्य बरावरको हलो महोत्सव अफरका रुपमा प्रदान गरिएको व्यवस्थापक कोइरालाले बताए ।
    आध्याश्री इन्टरनेशनलले झापा सहित पूर्वका कृषक तथा व्यवसायीलाई ट्याक्टर ट्याक्टर बिक्री बितरण गर्दै आएको र कृषकको रोजाईमा पहिलो नम्बरमा ट्याक्टर रहेको कोईरालाले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.