नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङ लाई अगाडि सार्ने भएको छ । राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने एमालेले जनाएको छ ।
राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।
सरकारमा रहेका दल मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बाट बाहिरी सकेको छ भने राप्रपाले पनि समर्थन फिर्ता सहित बाहिरीले औपचारिक निर्णय गरिसकेको छ ।
Advertisement







