• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सडकमै “सेल्फीजोन”


  •    संवाददाता/ बिहिबार, असोज ०१, २०७७  

  • झापा । झापाको अर्जुनधारा–१० कालीझोडा प्रबेश गर्ने प्रगति सामुदायिक वन हाताभित्र पर्ने यो बाटो अव सेल्फी जोनमा परीणत हुने भएको छ । पूर्व–पश्चिम राजमार्ग देखि उत्तरपट्टि जंगल हुँदै वन कार्यालयसम्म करिव एक किलोमिटर सडकखण्ड सेल्फी जोन का रुपमा बिकास हुने भएको हो ।

    Advertisement

    यसका लागि बाटोको छेउमा सोमबार १० वटा फलामको बेञ्च राखिएको छ । चाँडै बाटोको छेउमा बिभिन्न किसिमका फुल फुल्ने रुखका बिरुवा लगाइने स्थानीय खगेन्द्र सुबेदी बताउँछन् । त्यस्तै सुन्दर देखिने उक्त सडक, कालीका युथमा आवद्ध युवाहरुको सक्रियतामा भईरहने सरसफाई पछि अझ मनमोहक देखिएको छ ।

    Advertisement

    केहि समयअघि यहाँका स्थानीयले घरबाट निस्कने नसड्ने किसिमका फोहोरहरु जंगल लिएर फाल्ने गर्दथे । तर, युवाहरुले फोहोर फाल्न नपाईने बोर्ड टाँसी निगरानी बढाएपछि उक्त गतिबिधि नियन्त्रणमा आएको स्थानीय युवा दिपेन्द्र अछामीको भनाई छ । उक्त सडक भएर आवतजावत गर्ने मानीसहरु एकैछिन रोकिएर थकाई मार्ने गर्दछन् भने मेचीनगर ,अर्जुनधारा, बिर्तामोड लगायतका स्थानका मानिसहरु आएर सेल्फी खिच्ने , टिकटक , भिडियो बनाईरहेको दृश्यहरु देख्न सकिने स्थानीयको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.