• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सांस्कृतिक उत्थान महोत्सवको उद्घाटन गर्न एमाले अध्यक्ष ओलि झापा आउने


  •    संवाददाता/ शनिबार, माघ २८, २०७९  

  • बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८, झिलझिलेस्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टमा सांस्कृतिक उत्थान महोत्सवको उद्घाटन गर्न पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि झापा आउने भएका छन् ।

    आदिवासी–जनजाति समुदायको संस्कृति, कला र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि ५ गतेसम्म संस्कृति उत्थान महोत्सव हुने कार्यक्रम अन्तरगत एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री ओलि आउने पक्का भएको संचालक सौजन संग्रौलाले बताए ।
    अध्यक्ष ओलिले ३५ फिट लामो नेपालको झण्डा अनावरण गर्दै महोत्सवको उद्घाटन गर्ने छन् ।

    Advertisement

    संचालक राजकुमार संग्रौलाले ५ दिने महोत्सव अवधिभर यस भेगमा छरिएर रहेका आदिवासी, जनजातिहरुको मौलिक परिकारहरुको स्वाद लिन सकिने जानकारी दिए।

    Advertisement

    रिसोर्टमा परम्परागत सामग्री, कलाकौशल, पुरातात्विक महत्त्वका वस्तु, भाषा तथा लिपि, बाजागाजा, हातहतियार आदिको परिचयात्मक प्रदर्शनीसँगै प्रत्येक दिन फरक–फरक समुदायको सांस्कृतिक नृत्यहरु प्रस्तुत हुने बताईएको छ।

    महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रुपमा रहने नेपालको सर्वाधिक चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को सांगीतिक साँझमा समीर संग्रौलाले बताए ।
    ५ सय र हजार टिकट दरको टिकट बिक्री हुँदै आएको र ५ हजारको हाराहारीमा बुकिङ भईसकेको संग्रौलाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.