• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गौरीगञ्जकाे एक स्कुलमा शिक्षकले कुटेपछि छात्राले गरिन आत्महत्या


  •    संवाददाता/ बुधबार, माघ २५, २०७९  

  • झापा । झापाको गौरीगञ्जमा कक्षा ११ मा पढ्ने एक छात्राले आत्महत्या गरेपछि बुधबार गौरीगञ्जको स्थिति असामान्य बनेको छ । शिक्षकले ती छात्रालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको विद्यार्थी तथा अभिभावकहरूले दाबी गरेका छन् ।
    गौरीगञ्ज माबिमा कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज ३ की सोनी राजवंशीले आत्महत्या गरेकी हुन् । मंगलबार स्कूलबाट घर फर्केलगतै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्धार गरि अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषित गरेको थियो ।
    यही घटनालाई लिएर बुधबार बिहानैदेखि गौरीगञ्ज अशान्त बनेको हो । प्रत्यक्षदर्शी बिद्यार्थीहरुका अनुसार मंगलबार बिद्यालयमा केटा साथीसँग बसेको निहुँमा बिद्यालयका शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए ।
    बिद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तहरुले लगाएका छन् । पीडितका आफन्त र कक्षा ११ का बिद्यार्थीहरूले आरोपित शिक्षकहरुलाई पक्राउको माग गर्दै बुधबार बिहान इलाका प्रहरी कार्यालय धर्ना दिएका थिए ।
    आक्रोशित आफन्त र मृतकका साथीहरूले शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका छन् । आरोपित शिक्षकलाई पक्राउ गरि अहिले इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।श्रोत,सुर्योदय अनलाइन

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.