• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाको कनकाईमा विद्यालय स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता आयोजना हुँदै


  •    संवाददाता/ शनिबार, माघ २१, २०७९  

  • झापाको कनकाईमा पालिका स्तरीय १३ औं राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता हुने भएको छ ।

    कन्काई नगर खेलकुद विकास समिती र कनकाई शिक्षा शाखाको आयोजनामा राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत कन्काई नगरको छनोट प्रतियोगिता आगामी माघ २३ देखि २६ गते सम्म सन्चालन गरिने नगर खेलकुद विकास समितीका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिनुभयो ।
    प्रतियोगिता अन्तर्गत कबडी , एथलेटिक्स , भलिवल , टेवल टेनिस र मार्सल आर्ट विधामा आयोजना हुने भएको छ । यसैबीच ,प्रतियोगितामा नगरभरिका सामुदायिक र संस्थागत बिद्यालयलाई सहभागीता जनाउन आयोजकले अनुरोध गरेको छ ।

    Advertisement

    कनकाई नगरभरिका सामुदायिक र संस्थागत बिद्यालयबाट सहभागीता रहने उक्त प्रतियोगिता कनकाई माविको खेलमैदान , कनकाई ४ ईलुवाबारी बुद्ध चोकमा रहेको नयाँ खेलमैदान र कनकाई ३ मा रहेको ग्लोबल एडुकेयर एकाडेमीको खेलमैदानमा सञ्चालन गरिने र उक्त प्रतियोगिता माघ २३ गते कनकाई माविको खेलमैदानमा एक कार्यक्रम गरि उद्घाटन गरिने पनि अध्यक्ष तिम्सिनाले जानकारी गराउनुभयो ।

    Advertisement

    प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी गराईने छ भने उक्त जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद समितिको विषेश पहलमा कनकाईमै आयोजना गरिने सहमति भएको अध्यक्ष तिमतिम्सिनाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.