• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संगठित बन्दै झापाका घिमिरे बन्धु


  •    संवाददाता/ शनिबार, माघ २१, २०७९  

  • २१ माघ, बिर्तामोड । घिमिरे बन्धु कल्याण परिषद झापाले जिल्लामा स्थाई बसोबास रहेका घिमिरे बन्धुहरुलाई संगठित गर्ने भएको छ । परिषदको सातौं साधारणसभा बाट गठित कार्यसमितिको शुक्रबार बिर्तामोडमा बसेको बैठकले जिल्लाका सबै पालिकाहरु समेटेर जिल्ला समितीलाई पूर्णता दिने र सबै पालिकाहरुमा पालिकास्तरीय समिति गठन गर्ने गरि तयारी गर्ने निर्णय गरेको हो । यस्तै साधारणसभाको निर्णय बमोजिम पहिलो चरणमा घिमिरेहरुको तथ्यांक संकलन समेत गर्ने निर्णय गरेको छ ।
    यस्तै परिषदको कार्यसमितिमा गौरादहबाट सृजन घिमिरे र शिवसताक्षीबाट पुन्य प्रसाद घिमिरे थपिएका छन ।
    यस अघि गत माघ १६ गते भद्रपुरमा भएको सातौं साधारणसभाले परिषदको अध्यक्षमा बुद्धि घिमिरेलाई चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा काशीनाथ घिमिरे,उपाध्यक्षहरु पण्डित मोहन घिमिरे र लक्ष्मी घिमिरे चयन हुनुभएको छ । परिषदको महासचिवमा नवीन घिमिरे, सचिव राजन घिमिरे, सह सचिव खगेन्द्र प्रसाद घिमिरे र कोसाध्यक्ष काजी घिमिरे रहनुभएको छ । सबैपालिकाहरुबस्ट प्रतिनिधित्व हुनेगरी समितिले छिट्टै पूर्णता पाउने परिषदका अध्यक्ष बुद्धि घिमिरेले जानकारी दिनुभयो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.