• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राधाकृष्ण किर्तन मण्डलीकाे वार्षिकोत्सब जेष्ठनागरिक सम्मान सहित नयाँ समिति चयन


  •    विवेक मिश्र/ शुक्रबार, माघ २०, २०७९  

  • शिवसत्ताक्षी नगरपालिकामा रहेकाे राधाकृष्ण किर्तन मण्डलीले १९ गते आफ्नो १३ अौ बार्षीकाेत्सव सम्पन्न गरेकाे छ । १३ बर्ष अघि करिव ५ घर मिलेर सुरुवात गरेकाे उक्त किर्तन मण्डलीमा हाल २७ घर रहेका छन । वडा नं ९ र११ का २७ घरले साताकाे प्रत्येक मंगलवार आफ्ना सदस्यकाे घरमा गएर सत्सङ्ग गर्ने गरेकाे छ।
    मण्डलीले १३ अौ वार्षिकोत्सबमा १८ जेष्ठ नागरिकलाई दाेसल्ला तथा ढाका टाेपि लगाएर सम्मान गरेकाे छ । हिन्दु संस्कृति अनुसार पहेलाे चन्दन ,अक्षता तथा टाेपि र दाेसल्लाह ओडाएर जेष्ठनागरीकलाई अध्यक्ष माधव खनाल र सचिव रमेश घिमिरेले सम्मान गरेका हुन ।
    राधा किर्तन मण्डलीका संस्थापक स्व कृष्णप्रसाद नेपाललाई सम्मान स्वरुप नेपालकी पत्नि तारादेवि नेपाल र मण्डलीका संस्थापक अध्यक्ष भानुभक्त नेपाल सहित जेष्ठ नागरिक महेश्वर भेट्वाल,मान प्रसाद नेपाल,पुन्य मैनाली,सुर्य प्र मिश्र,शिव घिमिरे,सीता देवी भेट्वाल,दुर्गा देवी पाठक,विष्णुमाया नेपाल,लक्ष्मी देवी लामीछाने,अम्वीका नेपाल,खुमनाथ खनाल,शिवमाया खनाल,रुपनारायण सिग्देल,अमृता चौधरी,कुकली चौधरी र विष्णु माया बिष्टलाई सम्मान गरेकाे हाे ।
    साेही अवसरमा राधाकृष्ण किर्तन मण्डलीले नयाँ कार्य समिति समेत गठन गरेकाे छ । नँया कार्यसमितिको अध्यक्षमा साेमनाथ खनाल ,उपाध्यक्षमा कमला ढुङ्गाना,सचिवमा विशाल मैनाली,सह सचिवमा गंगादेवी नेपाल ,काेषाध्यक्षमा तारादेवी नेपाल सहित सदस्यमा अम्विका भेट्वाल,मनिष रिजाल,त्रिलाेचन शरण भारद्वाज र संजा चौधरी सर्वसम्मत चयन भएका छन । वार्षिकोत्सबकाे मण्डलीकाे परमपरा अनुसार पाञ्चायन पुजा सहित हाेमादि गरेर सम्पन्न गरीएकाे हाे । साथै कार्यक्रमा हाँजिरीजवाफ , म्युजिकल चियर र हण्डिफाेर खेल पनि भएकाे थियाे भने विजेतालाई पुरस्कृत गरिएकाे हाे ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.