• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुरुङ्गा जेसीजको चौधौं पदस्थापन कार्यक्रममा भाेली मुख्यमन्त्री कार्की आउदै


  •    संवाददाता/ शुक्रबार, माघ १३, २०७९  

  • सुरुङ्गा जेसीजको चौधौं पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम भोलि १४ गते शनिबार गर्ने तयारी गरिएको छ। कार्यक्रमका लागि प्रदेश १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीलाई भोलि सुरुङ्गामा निमन्त्रणा समेत गरिएको छ।कार्यक्रमका लागि प्रदेश १ का मुख्य मन्त्री कार्की भोलि सुरुङ्गा आउने निश्चित भएको सुरुङ्गा जेसीज वर्ष २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले जानकारी दिनुभयो । सुरुङ्गा जेसीजको पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा यस अघिपनि विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा गर्ने गरिएको थियोे । गत पौष २८ गते सम्पन १५औं साधारण सभाबाट अध्यक्ष पदमा सुरुङ्गाका युवा व्यावसायी प्रविन तिम्सिना सर्वसहमत चयन हुनुभएको थियो।सुरुङ्गाका युवा क्षेत्रका एक सफल उर्जाशिल युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । तिम्सिनासँगै् कार्यकारिणी उपाध्यक्षमा किशोर दाहाल र रिसबसिंह चाहार सर्वसम्मत चयन हुनुभएको जेसि दिपेन्द्र प्रधानले जानकारी दिनुभयो। जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष दाहालले विभिन्न जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै आउनु भएको छ । त्यस्तै सुरुङ्गा जेसीजको एक सफल मोटिभेसनल स्पिकरका रुपमा अघि बढ्दै आउनु भएको छ।अर्का नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष चाहारले हालै सम्पन्न नेपाल जेसीजको महाधिवेशनमा सुरुङ्गा जेसीजको प्रतिनिधित्व गर्दै वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थानको अवार्ड प्राप्त गरिसक्नु भएको छ। सुरुङ्गा जेसीजका तर्फबाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्न सक्ने सम्भावना बोकेका चाहार हाल स्थानीय एक निजी विद्यालयमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।
    जेसीजको विधान अनुसार शाखामा चारजना उपाध्यक्ष हुने भएकाले सोही पदकालागि कनकाई वडा नं.–१ की निर्वाचित वडासदस्य समेत रहेकी निर्मला खड्का, पुर्ण श्रेष्ठ(नेवार), दिवाकर तिवारी र सपना गिरी चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली सर्वसम्मत चयन हुनुभएको हो। कानुनी सल्लाहकार, महासचिव सहित बाँकी अन्य पदहरुमा नव निर्वचित अध्यक्षले मनोनित गरी भोलि १४ गते नै पदहस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो । पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा सहभागी हुन विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,जेसीज तथा नन जेसीजसबैलाई सुरुङ्गा जेसीज वर्ष २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले आव्हान समेत गर्नुभएको छ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.