• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका प्रमुख जिल्ला अधिकारी रिजाललाई कनकाईनगरद्धारा सम्मान तथा बिदाई


  •    संवाददाता/ सोमबार, माघ ०९, २०७९  

  • झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई कनकाई नगरपालिका द्धारा आज सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बिदाई गरिएको छ ।
    तनहु जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा झापाबाट सरुवा हुनु भएका रिजाललाई कनकाई नगर सहित विभिन्न कनकाई नगरका संघ/संस्थाहरुले एकैसाथ सोमवार (आज) कनकाई नगरको सवाहलमा सम्मान तथा बिदाई कार्यक्रम गरिएको थियोे । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको सम्मान तथा बिदाई कार्यक्रममा उप प्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियोे । कार्यक्रममा नगरका नौ ओटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , वडाका अन्य सदस्य , नगरका सम्पूर्ण कर्मचारीहरुले फेरि भेटौला भन्दै एकै साथ प्रजिअ रिजाललाई सम्मान का साथै मायाको चिनो दिएर बिदाई गरिएको थियोे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,कनकाई उद्योग बाणिज्य संघ, कनकाई छटसेवा समाज , नेपाल रेडक्रस उप शाखा सुरुङ्गा , रोटरी क्लब अफ सुरुङ्गा ,लाईन्स क्लब अफ कनकाई सुरुङ्गा , सुरुङ्गा जेसिज , विभिन्न क्लबका प्रमुख तथा प्रतिनिधि , सघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेकोे थियोे ।
    कार्यक्रममा अधिकास वक्ताहरूले प्र जि अ रिजाललाई अबको जिम्मेवारी पनि झापामा रहदाकै जस्तो अविस्मरणीय एवम् सुखद रहोस भनी शुभकामना दिएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो।
    कार्यक्रमको सञ्चालन प्रशासन शाखाका प्रमुख विवेक भण्डारीले गर्नुभएको थियो।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.