• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यानो कपडा बितरणमा सकृय सहयोगी मनहरु


  •    भरत भावुक प्रसाईं / सोमबार, माघ ०२, २०७९  

  • झापा । बाँसको भाटोले बारेको, माटोले लिपेको सानो झुप्रोमा,बुद्ध हेमरम, उनका ५ जना छोरा छोरी छन् ।

    विहान बेलुका हात मुख जाड्न नै धौ धौ छ न्यानो कपडा ओछ्याएर यो चिसो मौसममा सुत्नु उनिहरुको लागि सपना जस्तै भएको छ। बिर्तामोड वडा नम्वर ७ मा रहेको गाँउमा गत २५ बर्ष देखि भुमिहीन परिवारहरुले बार्षिक १ हजार जमीन कर तिरेर दुखले आफ्नो जीवन ब्यतीत गरिरहेका छन् । यो चिसोमा समयमा ओड्ने शिरक र ढस्ना पाउँदा उनीहरु अत्यन्तै खुसी भएकका छन् ।

    यो अवसर जुटायो सहयोगी मनहरु नेपाल नामक संस्थाले । पिछडीएका, कसैको आखाँ नपुगेका अति विपन्न गरिवलाई सहयो गदै आएको यस संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायीत्तव अन्र्तगत यस किसिमका अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यले बताए ।

    Advertisement

    अमेरिकाको न्युर्योक बस्ने दाता भगवती रिमाल खनाल र सुसिला गुरुङको सहयोगमा कार्यक्रम सम्भव भएको संस्थाका महासचिव विष्णु उप्रेतीले बताए । कार्यक्रममा वडाध्यक्ष अविरल कृष्ण खरेल, सदस्य खडानन्द निरौला , केन्द्रिय उपाध्यक्ष सुमन रिमाल लगायत लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    चिसोको समयमा कठ्याङग्रीएर बसेका विपन्न परिवार लाई न्यानो प्रदान गर्ने काम थोरै भएपनि सहयोग गर्न पाएको र आगामी दिनमा अझ शसक्त रुपमा कार्यक्रम संचालन गरिने उनिहरुले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.