• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काममा असहयोग गरेपछि प्रमुख प्रशासकीय अधिकृत चम्लागाईको अख्तियारी स्थगन


  •    संवाददाता/ शनिबार, पुष २३, २०७९  

  • मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईको अख्तियारी स्थगन गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेका थियो । उनको आज नगरपालिकाले एक पत्र पठाउँदै अख्तियारी स्थगन गरेको हो ।

    नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संसोधन सहित) को परिच्छेद १० दफा ७३९१० बमोजिम नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई बजेटको खर्च गर्न दिएको खर्च गर्ने अख्तियारी अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

    Advertisement

    चार महिना अघि काठमाडौंबाट झापा आएका चम्लागाईले नगरपालिकाको काममा असहयोग गरेका कारण उनलाई फिर्ता पठाउने निर्णय गरेको बुझिएको छ । उनका कारण आम नगरबासीले दुख पाएको जनगुनासाहरु दिनप्रतिदिन बढ्न थालेसंगै नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको जनाएको छ ।

    Advertisement

    नगर सभाले स्वीकृत गरेको बार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यन्वयनका गर्ने सम्बन्धमा कार्यपालिकाले गरेको निर्णयहरु कार्यन्वयन गर्ने बिषयमा जटिलता सृर्जना गरी अवरोध गर्ने, निर्वाचित जनप्रतिनिधिहरुका निर्णय लत्याउने र गलत नियत राखी कार्यालय सञ्चालन गर्ने अभ्यासको थालनी, गर्दै कार्यापालिकाको निर्णय बमोजिम भुक्तानी नगर्ने, निर्णय गर्नुपर्ने बिषयमा लामो समयसम्म रोकेर आम नगरबासीमा बितृष्णा जगाउने विभिन्न खालका क्रियाकलाप गरेपछि नगर कार्यपालिका बाध्य भएर प्रमुख प्रशासकिय अधिकृत चम्लागाईको अख्तियारी स्थगन गर्दै काठमाडौं फिर्ता पठाउने निर्णय गरेको नगरप्रमुख बुढाथोकी बताउँछन् ।

    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/०५/१६ को निर्णयबाट काजमा मेचीनगर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृतका रुपमा मेचीनगर आएका चम्लागाईलाई मन्त्रालय नै काज फिर्ता गर्ने निर्णय गरेसंगै बैठकले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइदिन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.