• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मनिषकाे रचनामा शेखर अभिनित कर्मकाे पासाे सार्वजनिक


  •    विवेक मिश्र/ मङ्गलबार, पुष १९, २०७९  

  • नेपाली चलचित्र तथा नेपाली म्युजिक भिडियाेकाे इन्डस्ट्रिलाई सिख दिने खालकाे लेखक मनिष बसिष्ठको रचनामा शिर्षक कर्मको पासो नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । हर एक मानिसले आफसलाई मनपरेकाे कर्म गर्छन गराउछन तर
    जस्ताे कर्म गरे पनि आफ्नो कर्मकाे फल सवैले पाउँछन् र हामी याे कुरामा विश्वास पनि गर्छौ । यहि कुरालाई देखाउन खाेजेकाे म्युजिक भिडियो हाे याे । यस्मा कुनै नौलाेकुरा समावेश नभए पनि याे एक वास्तविक कुरा हाे र यस्लाई शव्द,संगित तथा अभिनयकाे माध्यम बाट दुरुस्तै दर्शकमा देखाइएकाे छ ।
    रंगिन चलचित्र तथा म्युजिक भिडियाे हेर्न रुचाउने दर्शककाे लाई याे अलि खल्लाे हुन सक्छ याे रंग हिन म्युजिक भिडियाे । तर रंगहिनतालाई नकार्ने हाे भने कलाकाे पहिचान गर्न सक्ने कलाकार तथा काला प्रेमिकाे लागि याे कुनै वरदान भन्दा कम छैन।
    मनिष बसिष्ठको शब्द रहेको उक्त म्युजिक भिडियो को निर्देशन भने हरि हुमागाँइले गरेका छन । कर्मको पासोमा मनिष वसिष्ठ र रोमि बस्नेतको स्वर रहेको छ निर्माता पनि मनिष वसिष्ठ नै हुन । यसमा कलाकार शेखर सुबेदी, सुवर्ण खड्का र करीना कक्षपतिको अभिनय र भूमिका रहेको छ भने यो गीतको मूल उद्देश्य “हामीले जस्तो कर्म गर्छौं त्यसतै भोग्छौं” भन्ने हो र कर्मको पासोले कसैलाई पनि छोड्दैन भन्ने हो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.