• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शैक्षिक गुणस्तर अभिवृद्धिमा सराेकारवाला संग अन्तरक्रिया


  •    संवाददाता/ मङ्गलबार, पुष १२, २०७९  

  • हापा । शैक्षिक गुणस्तर अभिवृद्धिमा सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र विराट सामुदायिक अध्ययन केन्द्रले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित सराेकारवालाकाे सहभागिता छ । प्रतिनिधिसभा सदस्य केआर खम्बुकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा माेहनप्रसाद ओेली, युवराज पाण्डे र टंक सेढाईले संयुक्तरुपमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
    डाक्टर राजेन्द्र अधिकारीले टिप्पणी गरेका थिए भने टेकनाथ रेग्मी ,होम भण्डारी ,फडिन्द्र दाहाल ,भवानीप्रसाद ओलिले सुझाव राखेका थिए ।

    Advertisement

    जिल्ला समन्वय समिति उप-प्रमुख शान्ता रोक्का ,गौरीगन्ज गाउँपालिका अध्यक्ष फुलमती राजबंशी ,जिल्ला शिक्षा समन्वय एकाई झापाका प्रमुख राजकुमार बिश्वकर्माले शुभकामना राखेका थिए ।
    कार्यपत्र प्रस्तुतकर्ता टंक सेढाईले आएका सुझावलाई समेट्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष अर्जुन पाठकको अध्यक्षतामा कार्यक्रम भएको हाे । सहभागीलाई विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष माेहन सिवाकोटीले स्वागत गरेका छन् । कार्यक्रम रुद्र सिटाैलाले सहजीकरण गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.