• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेस्ट लायन फ्रेन्डसीप एशोसिएसन द्वारा खेल सामाग्री हस्तान्तरण


  •    संवाददाता/ आइतबार, पुष १०, २०७९  

  • बिर्तामोड -झापाको चारपानेस्थित एकता स्पाेर्टिङ क्लवलाई ३८ हजार रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्दै आएका अभिजित राईले परिवारमार्फत क्लवलाई खेल सामग्री उपलब्ध गराएका हुन् ।
    वीर अमरसिंह माध्यमिक बिद्यालयको प्राङ्गणमा आइतबार आयाेजित कार्यक्रमका बीच राईका बाबु अभिमानले ती खेल सामग्री क्लवलाई हस्तान्तरण गरेका छन् ।

    राई एभरेस्ट लायन फ्रेन्डसीप एशोसिएसन अफ अमेरिकामा आवद्ध छन् । उनले सासुआमा स्व. सीताजीको स्मृतिमा ती खेल सामग्री पठाएका हुन् ।
    बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पाैडेलकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राईले १२ वटा फुटबल, ३४ जाेडी जर्सी र चेञ्जिङ बाेर्ड क्लवका अध्यक्ष किरण पाैडेललाई हस्तान्तरण गरेका छन् ।

    Advertisement

    क्लवका महासचिव सुशील थापाले सञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्य चेतन विमली, क्लवका सदस्य लक्ष्मीप्रसाद घिमिरे, शिक्षा सहकारी संस्था अध्यक्ष सुब्रत न्यौपाने ,क्लवका सल्लाहकार गोविन्द गिरी लगायतको सहभागिता रहेको थियो ।यस अघिपनी परिवर्तन सिकाई केन्द्रले पनि बालबालिका लाई सामाग्री हस्तान्तरण गरेको थियो ।हाल सो फुटबल प्रशिक्षणमा ९५ जना बालबालिकाले सहभागी जनाईरहेको क्लबका अध्यक्ष पौडेलले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.