• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ब्रिटिस ल्याङ्गवेज आइ.टीले ब्युटिपार्लर प्रशिक्षार्थी लाई प्रमाणपत्र


  •    संवाददाता/ शनिबार, पुष ०९, २०७९  

  • झापा । ब्रिटिस ल्याङ्गवेज आइ.टी. इन्स्टिच्युट बिर्तामोडले आयोजना गरेको ३ महिने ब्युटिपार्लर तालिम समापन गरेको छ।

    सुभानी सप्लायर्सको सहकार्यमा ब्युटिपार्लर तथा मेकअप सम्बन्धी ३ महिने तालिमको शुक्रबार समापन भएको हो । तालिममा सहभागिहरुलाई एक कार्यक्रमकाबिच प्रमाणपत्र वितरण गरिएको छ ।

    झापाको बिर्तामोडमा सञ्चालनमा आएको द व्यूटी वल्र्डले भदौ १८ गतेबाट तालिमको आयोजना गरेको थियो । तालिम समापन कार्यक्रममा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै सञ्चालक वत्सल भट्टराईले द व्यूटी वल्डमा सौन्दर्य सम्बन्धि तालीम दिदै आएको र महिलाहरुलाई स्वरोजगार प्रदान गर्दै आएको जानकारी दिए ।

    Advertisement

    ब्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्टिच्यूटको सहकार्यमा आयोजना गरिएको तालिममा जम्मा ७५ जना महिलाहरु सहभागि थिए । जस मध्ये ४० जनालाई सञ्चालक भट्टराईको सहजीकरण रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्च झापा संयोजक सरोज पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

    Advertisement

    मेकअप , नेल आर्ट र मेहन्दी सम्वन्धि सहभागिहरुलाई सन्ध्या बिश्वकर्मा , गिता कार्की, किरण रिजाल लगायतले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणका लागि सिटीइभिटीबाट मान्यता प्राप्त प्रशिक्षकले प्रशिक्षण दिएको सञ्चालक भट्टराईको भनाई छ ।

    तालिमपछि सबै सहभागीहरु स्वरोजगार बन्ने अपेक्षा गरिएको उनले बताए । साथै उद्य्यमशिल बन्न चाहने महिला लाई तालिमकालागि कार्यक्रम संचालन गरिने भट्टराईले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.