• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अन्य स्कुलका विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल


  •    संवाददाता/ शनिबार, भदौ २०, २०७७  

  • भदौ १९ चितवन। चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।
    देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ ।

    Advertisement

    देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ ।

    Advertisement

    स्कुलका प्रिन्सिपल फादर रोवीले लकडाउनका कारण पढाईबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गरी निशुल्क अनलाईन कक्षा शुरु गर्न लागिएको बताउनु भयो । ‘काठमाडौ लगायत अन्य जिल्लाका कतिपय विद्यार्थीले पढ्न नपाएको सुनेको छ, उहाँले भन्नुभयो , त्यस्ता विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा शुरु गर्न लागेका हौं ।’
    चितवनमा समेत अधिकाश विद्यालयले प्राविधिक तथा अन्य कारण अनलाइन कक्षा निरन्तर दिन सकेका छैन । यसलाई मध्यनजर गरी स्कुलले निशुल्क अनलाइन कक्षा दिने निर्णय गरेको हो ।
    विद्यार्थीले आफ्नो पढ्न पाउने अधिकारलाई रक्षा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको फादर रोवीको भनाई छ । उहांँका अनुसार स्कुलले प्रत्येक कक्षामा हाल २० जना सम्म दर्ता भएर अनलाइन कक्षा लिन इच्छुक त्यस्ता विद्यार्थीलाई सोही स्कुलका विद्यार्थीसँगै पढाउने र सो भन्दा बढी संख्या भएमा अलग्गै अनलाइन कक्षाको व्यवस्था गर्नेछ ।
    ‘गरीब तथा जेहेन्दार र जसले पैसाको अभावमा अन्य विद्यालयको पढाइबाट बञ्चित हुनु परेको छ ,उनीहरुको लागि लक्षित गरिएको हो ।’ फादर रोवीले भन्नु भयो । दर्ता प्रक्रियाको लागि स्कुलको पेजमा गएर आफ्नो नाम दर्ता गर्न उहांँले विद्यार्थीलाई आग्रह गर्नुभएको छ । दर्ता प्रक्रियापछि स्कुलले ती विद्यार्थीलाई अलग्गै अलनाइन कक्षाको युजर, पासवर्ड दिनेछ ।
    स्कुलले लकडाउन शुरु भएको केही समय वित्न नपाउंँदै विद्यार्थीहरुलाई गुणस्तरीय अनलाइन कक्षा दिदै आएको छ र कक्षा १० सम्मका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ ।
    हाल स्कुलले १० जोड दुईको कक्षामा भर्ना शुरुगरी यही भदौ २५ गतेबाट अनलाइन कक्षा शुरु गरिने जानकारी दिएको छ साथै हालसम्म भर्ना नभएका विद्यार्थीलाई यथाशक्य चांँडै भर्ना गर्न समेत आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.