• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा रवि लामिछानेको सम्बोधन


  •    संवाददाता/ शुक्रबार, कार्तिक १८, २०७९  

  • झापा । चुनावी प्रचार प्रसारका क्रममा झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले झापाका विभिन्न स्थानमा आफ्ना कार्यकर्ता र समर्थकलाई सम्बोधन गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका लामिछानेले आफ्ना पार्टीका उम्मेद्वार तथा समर्थकलाई शुक्रवार (आज) सम्बोधन गरेका हुन् ।

    बिर्तामोड ३ बजे आउने भनिए पनि ४ घण्टापछि लामिछाने करिब साँझ ७ उपस्थित भएका थिए । उनले सुभेक्षुकलाई भेटघाट गर्दै आउदा ढिलो भएको भन्दै छोटो बिर्तामोडमा ४ घन्टा देखि कुरेर रहेका मतदातलाई सम्बोधन गर्दै मुलुक बनाउने अभियानमा रहेका आफ्ना पार्टीका उम्मेद्बार लाई बिजयी गराउन आग्रह गरे।
    जिल्ला अध्यक्ष उमेश खरेलको संयोजनमा झापा आएका लामिछानेले झापाको दमक, दूधे, सुरुङ्गा, धुलाबारीपछि बिर्तामोड र राजगडमा सम्बोधन गरेको अध्यक्ष खरेलले जानकारी दिए ।

    Advertisement

    साँझमा आएका उनले छोटो सम्बोधन गर्दै झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका प्रत्येक उम्मेद्वार रुद्रप्रसाद गिरी र समानुपातिक तर्फका उम्मेद्वार निशा डाँगी, मनोज राजबंशी, रुपा लावती, इन्दिरा राना मगरलाई अत्याधिक मतले बिजयी गराउन आग्रह गरेका थिए

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.