• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा २ बीउ जोगाउन गठबन्धन,बिरासत जोगाउन एमाले मैदानमा


  •    संवाददाता/ शनिबार, कार्तिक १२, २०७९  

  • झापा क्षेत्र नम्बर २ मा एमालेका पूर्व सहकर्मीबिच प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधि सभा तथा प्रदेश सभामा पनि पूर्व एवम् वर्तमान एमाले नेताहरु चुनावी मैदानमा छन् ।
    झापा क्षेत्र नं २ को प्रतिनिधि सभामा एमालेका पूर्व सहकर्मीहरु देवराज घिमिरे र हरी राना प्रतिस्पर्धामा छन भने प्रदेश सभाका लागि भद्रपुर नगरपालिकाका पुर्व मेयर पुस्प पोख्रेल र निवर्तमान प्रदेश सांसद एकराज कार्की बिच प्रतिस्पर्धा हुदैछ ।

    हिजोको सहयात्री आजको प्रतिस्पर्धीको रुपमा उनिहरु बिच चुनावी भिडन्त हुँदैछ। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका लागि सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि एमाले,राप्रपाले एमालेका देवराज घिमिरे लाई उम्मेद्बार बनाएको छ भने गठबन्धनका तर्फबाट हरि रानालाई उभ्याएको छ ।

    Advertisement

    यता प्रदेश तर्फबाट निवर्तमान सांसद एमालेका एकराज कार्की र गठबन्धनका तर्फबाट समाजबादीका पुस्प पोख्रेल बिच प्रतिस्पर्धा हुँदै छ।
    रोचक कुरा के छ भने हिजोका सहयात्री आजको प्रतिस्पर्धीको रुपमा प्रस्तुत भएका छन् झापा क्षेत्र नम्बर २ का ४ नेता प्रतिनिधि सभा सदस्य उम्मेद्बार बनेका घिमिरे र राना नेकपा एमालेका नेता हुन् उनिहरु । घिमिरे प्रदेश इन्चार्ज हुन भने राना प्रदेश कमिटी सदस्य हुन् । राना २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर समेत हुन् ।

    Advertisement

    उनले एमाले बाट प्रदेश सदस्यको आकांक्षा राखेका थिए तर पार्टीले उनलाई टिकट नदिएर प्रदेश सचिव चिन्तन पाठक लाई टिकट दिएपछि उनी रातारात माओवादी बने गठबन्धनका तर्फबाट माओवादीले पाएको सो क्षेत्रमा उपयुक्त उम्मेद्बार नपाईरहेको अवस्थामा माओवादीका लागि ढुङ्गा खोज्दा देउवा मिले जस्तै भयो र रानालाई उम्मेद्बार बनायो ।

    यस्तै प्रदेश सभामा पनि त्यस्तै भएको छ । एमालेका कार्की र समाजबादीका पोख्रेल पनि पुर्व एमाले हुन् , कार्की एमाले बाटै प्रदेशमा चुनाव लढ्दै छन् भने पोख्रेल समाजबादी बाट नेकपा बिभाजन भएपछि एमाले फुट्यो र समाजबादी बन्यो पोख्रेल एमाले बाटै पुर्व मेयर,एंव संघीय सांसद समेत बनिसकेका छन् ।
    राना र पोख्रेललाई काङ्ग्रेस ,माओवादी र समाजबादीको साथ छ भने घिमिरे र कार्की एमाले,राप्रपाको साथ रहेको छ। अर्को प्रसंग के रहेको छ भने राना र पोख्रेलले जिते भने झापामा माओवादी र समाजबादीको बीउ रहनेछ यो चुनाव उनिहरुका लागि राजनैनिक जिवनमरणको लडाई रहेको देखिन्छ । एमालेको बर्चस्व रहेको झापामा माओवादीले संघमा १ र प्रदेशमा ३ निर्वाचन र समाजबादीले प्रदेशमा मात्र १ निर्वाचन क्षेत्र भागबन्डामा पाएका छन् ।२०७४ को निर्वाचनमा यस क्षेत्रमा एमालेका संघीय सांसदमा पबित्रा निरौला खरेल र प्रदेश १ मा कार्की २ मा बृख प्रधान निर्वाचित भएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.