• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

असोज बाट बिद्यालय


  •    सरोज पौडेल/ शुक्रबार, भदौ १९, २०७७  

  • झापा । लामो समय देखि बन्द रहेका बिद्यालय अब भने खुल्न्ने संकेत देखिन थालेको छ । गत भदौ १५ बाट भर्ना अभियान संचालन गर्ने संघीय सरकारले निणर्य गरेपनी कोरोना संक्रमण दर बढ्दै गएपछि स्थगन गरेको थियो । प्रदेश १ सामाजिक बिकास मन्त्रालय अन्तरगत शैक्षिक माहाशाखाले गरेको अध्ययन र स्थानीय सरकारको परामर्शमा विद्यार्थी संख्याको आधारमा जोर बिजोर वा २ सिफ्टको ब्यबस्था गरेर संचालन गर्न सुझाव प्राप्त भएसंगै दुबिधा शृजना हुन थालेको छ ।

    Advertisement

    रेडियो कार्यक्रम बालबालिका र शिक्षा संग कुराकानी गर्दै सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरले अब सरकारले क्षेत्रगत स्थलको अनुगमन र स्थानीय सरकार तथा अभिभावकको समन्वयमा अगाडी बड्ने बताइन् । उनले भनिन् – “सधैँ बन्द मात्र भनेर हुँदैन अब निकास निकाल्नु पर्छ । सात वटै प्रदेश बाट केन्द्र सरकारलाई सुझाब मसौदा पठाएका छौँ । लगभग असोज बाट नयाँ शैक्षिक सत्र शुरु हुन्छ । कोरोना माहामारी कहिले सम्म रहन्छ भन्ने निश्चित नभएकाले अबको एकमात्र विकल्प साबधानी नै हो ।”

    Advertisement

    साप्ताहिक रुपमा झापा र इलामका रेडियोबाट प्रसारण हुँदै आएको कार्यक्रममा बोल्दै प्याब्सन झापा अध्यक्ष एलपी उप्रेतीले बिद्यालयहरु तयारी अवस्थामा रहेको भन्दै राज्यले निर्देशन दिए साबधानी अपनाएर संचालन गर्न आफुहरु तयार रहेको बताए ।

    यस्तै बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले बिद्यालय संचालन गर्ने कुरामा नगर सहमत रहेको बताएका छन । उनले भने-“अब एक गाउँका एक दुई परिवार लाई कोरोना पोजेटिभ देखिएमा पूरा नगरपालिका सिल गर्नु हुन्न सावधानी अपनाएर बिद्यालय संचालन गर्नु पर्छ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.