असोज २० बारा । अमलेखगन्जको ३ नम्बर पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । बसमा सवार २० जनाभन्दा बढी गम्भीर घाइते छन् ।
मकवानपुरका ट्राफिक प्रहरी निरीक्षक मुनेन्द्र थापाले १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ महिला छन् ।
Advertisement







