• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वेल्स बालक्लबले गर्यो मेयर सँग बालबालिका कार्यक्रम


  •    संवाददाता/ मङ्गलबार, भदौ २८, २०७९  

  • बिर्तामोड । मङ्गलबार ५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर वेल्स बालक्लबले मेयर सँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ ।

    बिर्तामोड ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल दिवसको अवसरमा कार्यक्रम आयोजना गरि बालबालिकाको समस्या र नगरपालिकाले बनाएको बाल नितिका बारेमा नगर प्रमुख प्रसाईंसँग अन्तरक्रिया गरिएको बालक्लब अध्यक्ष सुहानी प्रसाईंले बताइन् ।

    Advertisement

    बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईं, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलसँग बालबालिकाले जिज्ञासा राखेका हुन् ।

    Advertisement

    कार्यक्रममा बालबालिकाले बाल मैत्री नगर निर्माणमा नगरपालिकाको धारणा, बालबालिका र सुरक्षाको अवस्थामा नगरको दृष्टिकोण, सामुदायिक विद्यालयमा भएका समस्या, बाल ऐन र पुस्तकको ब्यबस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    सोही कार्यक्रममा बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्येबाट अनुसाशित, जेहेन्दार, मेहनती र प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । शिक्षा अधिकृत केशर बहादुर खवास, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रन्जित प्रसाईं लगायतले विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

    प्रधानाध्यापक तारा प्रसाईंको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रकाश बस्नेतले गरेका थिए । कार्यक्रमको संचालन फोकल पर्सन कमल भट्टराई र सहजीकरण संचार कर्मी हरी बरालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.